असार २१, २०८२ शनिबार July 5, 2025

डुंगा पल्टिदा १४ जना रोहिन्ज्या शरणार्थीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बंगलादेशमा डुंगा पल्टिदा १४ रोहिन्ज्या मुसलमान शरणार्थीको मृत्यु भएको छ।

बंगलादेशको शरणमा बस्दै आएका म्यानमारका रोहिन्ज्या शरणार्थी बंगलादेशबाट डुंगा चढेर मलेसिया जाँदै गर्दा डुंगा पल्टिएको बीबीसीले जनाएको छ।

मृतकहरु सबै महिला र बालबालिका रहेको जनाइएको छ। अझैं कैयौं वेपत्ता भएको अनुमान छ।

सन् २०१७ मा म्यानमारमा भएको दमनपछि रोहिन्ज्याहरु भागेर बंगलादेश पुगेका थिए। त्यसबेला पनि डुंगाहरु पल्टदा सयौंले ज्यान गुमाएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार