असार २४, २०८२ मंगलबार July 8, 2025

सुविसुको अफरः रु २६५४ मै इन्टरनेट र पुरै एचडी प्याकेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ। यस अफर अन्र्तगत सेवा ग्राह्रीले २५ एमबीपीएस इन्टरनेट र फूल एचडी प्याकेज (२७५ प्लस च्यानल, ९५प्लस एचडी) मात्र रु दुई हजार ६ सय ५४ मै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जसमा जडान शुल्क देखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश रहेको छ। यसका साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको छ।

६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्ष समेत समावेश गरेको छ। यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारबाट अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन्।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपीएलएस भीपीएनएस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एमभीपी, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ।

यस्तै, क्लियर टीभी सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो। यो नेपालको पहिलो डिजिटल केवल टेलिपभिजन सेवा हो जसले एमपीई ४जी स्ट्याण्डर्ड डिफाइनेसन र हाई डिफाइनेसन च्यानल्स केबल मार्फत, कन्डिसनल एक्सिज सिस्टमको प्रयोग गरि सेटअप बक्सको माध्यमबाट प्रसारण गर्दछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार