असार २४, २०८२ मंगलबार July 8, 2025

सुनको मूल्य बढ्यो‚ चाँदीको स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। मंगलबार प्रतितोला २०० रुपैयाँ‍ बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भएको थियो। तेजावी सुन तोलाको ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थिर छ । चाँदी तोलाको भाउ ८९० रुपैयाँ कायम गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया