असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार कायम भएको मृल्य भन्दा आज पाँच सय रुपैयाँ बढेको सुनको मूल्य इतिहासकै महँगो भएको हो ।

बुधबार छापावाल सुन तोलाको ७७ हजार १ सय रुपैयाँ कायम भएकोमा विहिवार तोलामा ५०० रुपैयाँले बढेर ७७ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको यो मूल्य इतिहासमै सर्वाधिक हो । मंगलबार बजारमा सुन तोलाको ७६ हजार ७ सयमा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया