असार २४, २०८२ मंगलबार July 8, 2025

एलजीको निशूल्क एसी सर्भिस क्याम्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । एलजीले फागुन ८ गतेदेखि निशूल्क ए.सि. सर्भिस क्याम्प ल्याएको छ। यस अन्र्तगत कुनै पनि ब्राण्डको निःशुल्क एसी सर्भिस गर्न सकिन्छ।

साथै स्पियर पार्टमा ५० प्रतिशत सम्म छुट, नयाँ एसी खरिदमा विशेष छुट र निशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ।

जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङकन सँग नयाँ एलजी एसी पनि साट्न सकिने छ। फ्रि सर्भिसको लागि ९८०३६२१९२४/९८६४४७५५६९ मा रजिष्ट्रेसन गराउनु पर्ने छ।

यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुने कम्पनीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया