असार २४, २०८२ मंगलबार July 8, 2025

सुनको मूल्य लगातार बढ्ने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले एक पछि अर्को गर्दै लगातार नयाँ कीर्तिमान बनाइरहेको छ । शुक्रबार सुनको मुल्य तोलामा ७८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार प्रतितोला ७७ हजार ६ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले शुक्रबार ५ सयले बढेर फेरि अर्को नयाँ रेकर्ड बनाएको हो।

तेजाबी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया