कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

नाइट क्लबभित्र गेस्टलाई एकोहोरो हेर्न नपाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अष्ट्रेलियाको एक नाइटक्लबले एक नियम लागू गरेको छ जनसअन्तर्गत मानिसहरूलाई सहमतिबिना अन्य पाहुनालाई एकोहोरो हेर्नबाट निषेध गरेको छ ।

इन्डिपेन्डेन्टमा प्रकाशित रिपोर्टअनुसार आगन्तुकलाई सुरक्षित राख्ने पहलस्वरुप सिड्नीको क्लब ७७ मा उक्त नियम लागू गरिएको हो ।

क्लबले आफ्ना ग्राहकहरू, कलाकारहरू र कर्मचारीहरूका लागि सुरक्षित र साँच्चै खुला वातावरणको सजावटलाई निरन्तरता दिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक, सापकोटा प्रकरणले पाउन सक्छ प्राथमिकता
२०८३ कार्तिक १७, मंगलबार
सुनको मूल्य बढ्योः चाँदीको घट्यो
२०८३ कार्तिक १७, मंगलबार
गृहमन्त्रीविरुद्धको स्टाटस प्रकरण : नेकपा नेता पोखराबाट पक्राउ, गोरखा पठाइयो
२०८३ कार्तिक १७, मंगलबार
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान
२०८३ कार्तिक १७, मंगलबार
आजको मौसम : पश्चिमी वायुको प्रभाव, पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
२०८३ कार्तिक १७, मंगलबार
मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक १७, मंगलबार
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल
२०८३ कार्तिक १७, मंगलबार