असार २२, २०८२ आइतबार July 6, 2025

उत्तर कोरियाले गर्‍यो दुईवटा मिसाइल प्रक्षेपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उत्तर कोरियाले दुईवटा प्रोजेक्टाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्रहार गरेका दुई मिसाइल कस्तो वा कुन क्षमताका हुन् भन्ने खुलेको छैन ।
उत्तर कोरियाले सन् २०२० लागेपछि गरेको यो पहिलो मिसाइल प्रक्षेपण गरेको हो । उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रबाट जापान सागर तर्फ प्रहार गरिएको हो ।
दक्षिण कोरिया र अमेरिकाले वार्षिक रुपमा हुँदै आएको संयुक्त सैन्य अभ्यास पछि सारेको घोषणा गरेको केही दिनपछि नै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया