कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

‘ओ पियारा’मा भद्रजंग कुँवर र सोनियाको रोमान्स (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः समय लगाएर, सोच विचार गरेर म्यूजिक भिडियो निर्देशन गर्ने निर्देशक हुन् गौरव गिरी । आफ्नै कन्सेप्टको प्रयोग गर्दै गहिरो अध्ययन गरेर निर्देशक गिरीको निर्देशनमा तयार भएको अर्को म्यूजिक भिडियो ओ पियारा रिलिज गरिएको छ ।

सुदुरपश्चिमको स्थानिय संस्कृतिलाई नजिकबाट केलाइएको भिडियोमा एक प्रेमील जोडीको रोमाञ्चक माया प्रेम र विरहलाई निर्देशक गिरीले कलात्मक शैलीमा देखाएका छन् । गायक सुरेन भण्डारीको स्वरमा रहेको ओ पियारामा शब्द संगीत पनि गायक भण्डारीकै रहेको । जसमा गायिका अस्मिता अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।

भिडियोमा मोडलद्धय भद्रजंग कुँवर तथा सोनिया शाहीको जिवन्त अभिनय देख्न सकिन्छ । मनैदेखि माया गरेको मायालुसँगबाट छुट्नु पर्दाको विरह र गाउँबेसीका कथामा भद्र र सोनिया गज्जबसँग डुबेका छन् । गीतले युवा अवस्थामा नै परदेशिनुको पीडालाई चित्रण गरेको छ ।

भिडियो हेर्नुहास्ः

https://youtu.be/DFlPQkLt3hU

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार