कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

ओटीटीमा अड्किए नवाजुद्दिनका ७ फिल्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अभिनेता नवाजुद्दिन सिद्दिकीले बलिउडमा आफ्नो मिहेनतले पहिचान बनाए । उनी हरेक फिल्ममा शतप्रतिशत काम दिन्छन् । जसको परिणाम दर्शकले स्क्रिनमा हेर्न पाइरहेका छन् । कुनै समय ओटीटी प्लेटफर्मममा पनि रुचाइएका यी अभिनेताका ७ फिल्म अहिले ओटीटीमै पेन्डिङ छन् ।

ओटीटीले उनका फिल्म रिलिज गर्न आनाकानी गरेपछि कतै उनलाई ओटीटीले प्रतिबन्ध त लगाएको छैन भन्ने चर्चा सामाजिक सञ्जालमा छ ।

कोरोना समयमा ओटीटी प्लेटफर्म लोकप्रिय बन्यो । कैयौं फिल्म ओटीटीमा रिलिज भए र दर्शकको माया पाए । ओटीटीका मालिक पनि थिएटरमा रिलिज भएका फिल्ममाथि पैसा लगानी गरिरहेका छन् । तर, नवाजुद्दिनको हकमा भने उनका फिल्ममा लगानी गरे पनि रिलिजको मामलामा भने मौन छन् ।

हालैमात्र नवाजुद्दिनलाई सञ्चारमाध्यमले ओटीटीमा फिल्म रिलिज रोकिएका विषयमा प्रश्न सोधेका थिए । ‘इमान्दारिताका साथ भन्नुपर्दा फिल्मको काम पूरा गरेपछि म त्यसमा ध्यान दिन्नँ । मेरो काम हो अभिनय गर्नु, त्यो भन्दा अगाडि म केही जान्दिनँ,’ उनले भनेका छन् ।

उनको फिल्म ‘अद्भुत’, ‘टीकू वेड्स शेरु’, ‘बोलें चुडियाँ’ र ‘नूरानी चेहरा’ जस्ता फिल्म ओटीटीमा पेन्डिङमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार