श्रावण ७, २०८२ बुधबार July 23, 2025

‘सामसङ ग्यालेक्सी ए०४’ नयाँ स्मार्टफाेन नेपाली बजारमा, मूल्य १५ हजार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपाली बजारमा नयाँ स्मार्टफाेन भित्रिएको छ । कम्पनीले युवा पुस्तालाई लक्षित गर्दै बिहीबार ‘सामसङ ग्यालेक्सी ए०४’ सार्वजनिक गरेको हाे ।

५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ । ग्राहकले फोन खरिदमा १५ वाट फास्ट चार्जर पाउनेछन् ।

फोनमा ६.५ फुलस्क्रिन र डल्बी एटमसको आवाज रहने कम्पनीले जनाएकाे छ ।

यो फोनको ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टको मूल्य १६ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ३ जीबी र्‍याम तथा ३२ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टको मूल्य १४ हजार ९९९ रुपैयाँ ताेकिएको छ ।

कालो, कपर र हरियो गरी तीन रङमा याे फाेन खरिद गर्न सकिन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया