श्रावण १४, २०८३ बिहिबार July 30, 2026

३०५ जना विदेशी पर्यटक बोकेर काठमाडौंबाट उड्यो कतार एयरलाइन्सको विमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । तीन सय पाँच जना विदेशी यात्रु लिएर कतार एयरलाइन्सको चार्टड विमान त्रिभुवनविमानस्थलबाट फ्र्याँकफर्टका लागि उडेको छ । दोहामा ट्रान्जिट अनुमतिप्राप्त उक्त विमानलाई जर्मन सरकारको अनुरोधमा नेपाल रिकारले उडान अनुमति दिएको हो ।

एयरबस ३३०–३०० विमानले तीन सय पाँच जना यात्रु लिएर फ्र्याँकफर्ट उडेको बताइएको छ। चैत्र ९ गतेदेखि कोरोना भाइरसको संक्रमणको सम्भावना रोक्न सरकारदले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेता पनि नेपालमा रोकिएका आफ्ना नागरिकहरुलाई ओसार्न जर्मन सरकारलको अनुरोधमा विशेष उडानको अनुमति दिइएको सरकारी श्रोतले बताएको छ ।

भोलि शनिबार पनि कतार एयरको एउटा उडानलाई दोहा हुँदै फ्र्याँकफर्ट उड्ने अनुमति दिइएको छ । यी दुवै जहाजहरुलाई काठमाडौँ आउँदा कुनै यात्रु नल्याउन भनिएको श्रोतले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार