कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

मुख्यमन्त्री शाही हुम्ला प्रदेश (ख) बाट विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। हुम्ला प्रदेश (ख) बाट मुख्यमन्त्री शाहीले ४ हजार ७७ मतान्तरले नेकपा एमालेका छक्कबहादुर लामालाई पछाडि पार्दै निर्वाचित भएका हुन्।

मुख्यमन्त्री शाहीले सात हजार ५६ मत पाएका थिए। शाहीका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लामाले २ हजार ९ सय ७९ मत ल्याए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया