कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

इलाम- २ मा सुवाष नेम्वाङसँग मतान्तर घटाउँदै डम्बर खड्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ ३९० मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले २७ हजार २५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २६ हजार ८६६मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले १२ सय ६३ मत प्राप्त गरेका छन्।

अब इलाम नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना हुन बाँकी रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया