कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

ओली भेट्न बालकोट पुगे प्रकाशमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाण्डौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित काँग्रेस सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

आइतबार बालकोटस्थित ओली निवासमा पुगेर सिंहले उनलाई भेटेको नेता सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरिएको छ ।

उनीहरूबीच के-कस्तो कुराकानी भएको खुलेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया