असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना महामारी रोकथामका लागि विश्व बैंकले नेपाललाई तीन अर्ब रुपैयाँ ऋण दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप नेपालमा पनि देखिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि विश्व बैंकले नेपाललाई तीन अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ।

स्वास्थ्य मन्त्रायलका अनुसार कोरोनाको संक्रमण देखिएका अन्य देशहरुलाई पनि ऋण उपलब्ध गराउँदै आएको विश्व बैंकले नेपाललाई पनि ऋण उपलब्ध गराउन लागेको हो।

स्वास्थ्य मन्त्रालयले उक्त रकम कोरोना भाइरसको जाँचमा आवश्यक पर्ने सामग्रीहरु व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), पञ्जा, मास्क, टेस्ट किट लगायतमा खर्च गर्ने जनाएको छ।

विश्व बैंकको माग अनुसार स्वास्थ्य मन्त्रालयले ती सामानको सूची अर्थमन्त्रालयलाई पठाउने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार