कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र राजदूत डिन आर थप्सनको टोलीबीच आज शिष्टाचार भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री दाहाल र राजदूत डिन आर थप्सनको टोलीबीच आज शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा उहाँहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया