कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

बृहत्तर समृद्धिका लागि सामूहिक संकल्प गरौं : प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका सामूहिक संकल्पको आह्वान गरेका छन्।

आइतबार ईस्वी संवत् २०२३ को अवसरमा विश्वभर रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले बृहत्त र समृद्धिका लागि सामूहिक संकल्पको आह्वान गरेका हुन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रचण्डले ईस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन्।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि ईस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरु भइको भन्ने भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया