असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा मे ३ सम्म लकडाउन थप गर्ने मोदीको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा लकडाउन थप भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गरी जारी लकडाउन थप दुई हप्ता भन्दा बढी समय बढाउने घोषणा गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको तीन हप्ते लकडाउनको अन्तिम दिन मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर मोदीले यस्तो घोषणा गरेका हुन् ।

अब भारतमा मे ३ सम्म लकडाउन हुने भएको छ । सबैको सुझाव अनुसार लकडाउन बढाउने निर्णय भएको उनले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया