कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

अर्थ सचिवमा तोयम राय, राजस्व सचिवमा रामप्रसाद घिमिरे

अर्थतन्त्र सुधार्न अर्थमन्त्रीको पहिलो सकृयता, भटाभट देउवा सरकारको निर्णय उल्ट्याईदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं : मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याउने निर्णय गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याउने निर्णय गरेको हो।

यस्तै, राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया