काठमाण्डौः सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले सत्तागठबन्धनका शीर्ष नेतालाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ।

शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया