कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

चिनियाँ राजदूत चेन सङले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

केही दिनअघि मात्र चीनबाट आएका राजदूत चेन सङले शुक्रबार राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

चिनियाँ राजदूत चेनले ओहोदोका प्रमाणपत्र बुझाउँदा राष्ट्रपति कार्यालयले उच्चपदस्थ सरकारी अधिकारीसहितलाई समेटेर समारोहको आयोजना गरेका थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया