कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ।

आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको एएनसी एटीआर ७२ को विमान पोखराको नयाँगाउँस्थित सीताराम कोलोनीमा करिब सवा ११ बजेतिर दुर्घटना भएको हो ।

जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए। विमान दुर्घटनास्थलमा अहिले आगोको मुस्लो  देखिएको छ। उद्धारका लागि स्थानीय,सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा
२०८३ कार्तिक ३०, सोमबार
धान काट्न व्यस्त छन् इलामका किसान
२०८३ कार्तिक ३०, सोमबार
कोप–३१ सफल बनाउन वार्तामा लचकता अपनाउन सबै राष्ट्रलाई साइमन स्टिलको आग्रह
२०८३ कार्तिक ३०, सोमबार
मिनी संसद्को विधायिकी कार्य सुस्त
२०८३ कार्तिक ३०, सोमबार
आजको मौसम : कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसदहरूमा बढ्दो विदेश भ्रमणको मोह
२०८३ कार्तिक ३०, सोमबार
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा
२०८३ कार्तिक ३०, सोमबार