कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

पुर्वराजा शाहद्धारा बिमान दुर्घटना प्रति शोक ब्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

पुर्व राजाका शाहका सम्वाद सचिवालयका फणिराज पाठकले जारी गरेको बिज्ञप्ति अनुसार शाहले विमान दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदनासमेत व्यक्त गरिेएको छ ।

यति एअरलाइन्सको बिमान पोखराको सेती खोचमा आज बिहान दुर्घटना भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया