काठमाण्डौः पछिल्लो २४ घण्टामा देशभर एकजना मात्रै कोभिड १९ संक्रमित थपिएका छन् ।
एक ५४० वटा नमूना परीक्षण गर्दा एकजनामा संक्रमित पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा ११ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया