भाद्र १८, २०८३ बिहिबार September 3, 2026

नारायणी नदीमा फेला परेको शवको पहिचान खुलेन, हातको ‘AG’ ट्याटुबाट आफन्त खोजिँदै

बाढीले बगाएर ल्याएको शवको पहिचान भएन, दायाँ हातको ‘AG’ ट्याटु सार्वजनिक

काठमाडौँ । बाढीले बगाएर ल्याएको अवस्थामा नवलपुरको मध्यविन्दु नगरपालिका–१५ अन्तर्गत नारायणी नदीमा फेला परेको एक पुरुषको शव हालसम्म पहिचान हुन सकेको छैन। नारायणी नदीमा बाढीको बहावसँगै बगेर आएको अवस्थामा शव फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पहिचानको प्रयास गरिरहेको जनाएको छ। शवको सम्पूर्ण शरीर फेला परेको भए पनि लामो समय पानीमा.......

मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत

बिहीबारको खेलमा पनि नेपालको उत्कृष्ट बलिङ

काठमाडौँ, भदौ १८ गते । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ । यी दुई टोलीबिचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो । नेपालले बिहीबारको खेलमा पनि उत्कृष्ट बलिङ गरिरहेको छ । एक्काइस ओभरमा नेपालले मलेसियाको पाँच विकेट लिइसकेको छ । जारी प्रतियोगितामा नेपाल.......

आजको मौसम : रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

आज दिउँसो देशभर सामान्यतया बदली रहने

काठमाडौँ, १८ भदौः भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने कम रहेको जानकारी दिनुभयो । “आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना न्यून छ ।.......

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

सिँचाइका लागि पानीको अभाव, प्राविधिक सहयोगको कमी र उत्पादनले उचित मूल्य नपाउने चुनौती

म्याग्दी, १८ भदौः बेनी नगरपालिका–५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु ५० हजारको भेडेखुर्सानी ( क्याप्सिकम ) बिक्री गर्नुभयो । “दुई  प्लास्टिक टनेलभित्र लगाएको भेडे खुर्सानी बेचेर यो याममा रु ५० हजार कमाई भयो”, उहाँले भन्नुभयो, “ भेडे खुर्सानी बेचेर सकिएपछि गोलभेडा र रायोसागखेती गर्ने योजनामा छु ।” बसाइँसराइ, वैदेशिक रोजगारीका कारण कृषि.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी