महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
सावित्रालाई सिजन २०२५/२६ का लागि दुई वर्षको सम्झौता

काठमाडौँ- नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ अष्ट्रेलियाको ए लिग खेल्ने भएकी छिन् । बिहीबार वेलिङ्टन फिनिक्स फुटबल क्लबले एक विज्ञप्ती जारी गर्दै सावित्रालाई दुई वर्षको सम्झौता गरेको बताएको छ। न्युजिल्यान्डको वेलिङ्टन सहरमा रहेको वेलिङ्टन फिनिक्स फुटबल क्लबले अष्ट्रेलियाको ए-लिग प्रतियोगितामा प्रतिस्पर्धा गर्छ। वेलिङ्टन फिनिक्स न्यूजिल्यान्डको एक मात्र ए-लिग क्लब हो, जसले.......