श्रावण १, २०८२ बिहिबार July 17, 2025

महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने

सावित्रालाई सिजन २०२५/२६ का लागि दुई वर्षको सम्झौता

काठमाडौँ- नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ अष्ट्रेलियाको ए लिग खेल्ने भएकी छिन् । बिहीबार वेलिङ्टन फिनिक्स फुटबल क्लबले एक विज्ञप्ती जारी गर्दै सावित्रालाई दुई वर्षको सम्झौता गरेको बताएको छ। न्युजिल्यान्डको वेलिङ्टन सहरमा रहेको वेलिङ्टन फिनिक्स फुटबल क्लबले अष्ट्रेलियाको ए-लिग प्रतियोगितामा प्रतिस्पर्धा गर्छ। वेलिङ्टन फिनिक्स न्यूजिल्यान्डको एक मात्र ए-लिग क्लब हो, जसले.......

साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी

श्रीलंकाविरुद्ध नेपालको फेरि ७ गोल - नेपालले अब शनिबार भुटानसँग खेल्ने

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-२० च्याम्पियनसिपमा नेपाल श्रीलंकाविरुद्धको खेलमा विजयी भएको छ। बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा आज (बिहीबार) भएको खेलमा नेपालले श्रीलंकालाई ७-० गोलअन्तरले पराजित गरेको हो। यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलंकालाई समान ७-० गोल अन्तरले नै हराएको थियो। योसँगै नेपालले चार खेलबाट ९ अंक जोडेको.......

‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’

मन्दिरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय धार्मिक क्षेत्रका रुपमा चिनाउनका लागि सबै लाग्नुपर्नेमा जोड

कैलाली, १ साउनः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । बेहडाबाबा मन्दिर व्यवस्थापन समिति धनगढी उपमहानगरपालिका–१६ रामपुर कैलालीले आज यहाँ आयोजना गरेको बेहडाबाबा श्रावण मेला एकमास शिव महापुराण धार्मिक मेला महामहोत्सव, २०८२ को उद्घाटन गर्दै उहाँले मन्दिरलाई.......

उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी

उद्योगी तथा व्यवसायीहरूले जग्गा र पूर्वाधारमा व्यक्तिगत लगानी गरेर उद्योग सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधार तयार नगरी मुलुकको औद्योगिकीकरण सम्भव नहुने बताएका छन्। बिहीबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले औद्योगिक पूर्वाधारलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन्। उनले भने, ‘जहाँ उद्योगशीलता हुन्छ, त्यहाँ रोजगारी सिर्जना हुन्छ। राष्ट्रिय अर्थतन्त्रमा योगदान.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी