वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

शरणार्थी शिविर आक्रमणमा नौ जना प्यालेस्टाइनीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले नयाँ मृत्युको संख्या दिएको छ । एक दर्जन भन्दाबढी घाइते भएका जनाइएको छ ।

जेनिन शरणार्थी शिविर आक्रमणमा ९ जना मारिए

इजरायली सेनाले जेनिन अस्पतालको बालबालिकाको वार्डमा अश्रु ग्यास प्रहार गरेको आरोप लगाएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया