कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सेवाप्रवाहमा ढिलाइ या घुस लिएमा कारवाही हुन्छ : सामान्य प्रशासन मन्त्री

जनताको सेवाप्रवाहमा ढिलाई भए वा सेवाप्रवाह गर्दा आर्थिक लेनदेन गरिए कारवाही गर्ने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीहरुले भ्रष्टाचार गर्ने गरेको गुनासो आईरहेकोले त्यस्तो गुनासो आउन नदिन स्वयं कर्मचारीहरु नै संवेदनशील बन्नुपर्ने बताए ।

शनिवार मोरङको कटहरी गाँउपालिकाले आयोजना गरेको स्वागत र सम्मान कार्यक्रममा बोल्दै मन्त्री मोदीले जनताको सेवाप्रवाहमा ढिलाई भए वा सेवाप्रवाह गर्दा आर्थिक लेनदेन गरिए कारवाही गर्ने चेतावनी दिए । उनले सुशासन सरकारको प्रमुख प्रतिबद्धता भएकाले भ्रष्टाचार नगर्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

मन्त्री मोदीले चाँडो भन्दा चाँडो संघिय निजामति सेवा ऐनको संशोधन ल्याउन लागेको बताउदै कर्मचारीहरुलाई तत्काल तोकिएको ठाँउमा जान निर्देशन समेत दिएका छन् ।

सो कार्यक्रममा कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले विकास निर्माणका मुद्दामा सबै राजनैतिक दलहरु एक ठाँउमा आउनुपर्ने बताए । उनले कटहरी गाँउपालिकाको तटबन्ध, सडक निर्माण र खानेपानीको समस्या हल गर्न सबैको एकिकृत प्रयास आवश्यर रहेको हुनाले सवैको मद्यतको आवश्यक्ता रहेको बताए ।

मोरङको क्षेत्र नं. ४ बाट निर्वाचित सांसद समेत रहेका मन्त्री मोदीलाई सो कार्यक्रममा टिका, खादा र माला लगाएर सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार