चैत्र १६, २०८० शुक्रबार March 29, 2024

मन्त्रीपरिषद बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

यो नियमित बैठक हो । नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया