कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

आत्मदाह र आत्महत्या न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउन अमरेश कुमारको माग

आगामी दिनमा प्रेमप्रसाद आचार्यको जस्ता घटना दोहोरिन नदिन सरकारसँग माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले देशमा बढ्दै गएको आत्मदाह र आत्महत्या जस्ता घटनालाई न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समितिको गठनका लागि माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सिंहले यस्तो माग गरेका हुन् ।

‘देशको विभिन्न भागमा नागरिकहरुले आत्मदाह गरेको देखिन्छ । आत्महत्या गरेको देखिन्छ । के कारणले आम नागरिकमा आत्दाह गर्ने आत्महत्या गर्ने बाध्यता आइपरेको छ ? त्यसको लागि एउटा उच्चस्तरीय छानबिन समिति गठन होस्,’ उनले भने ।

साथै नागरिकको सामाजिक, आर्थिक र सामान्य जनजीवन चलाउन सक्ने वातावरण बनाउन र आगामी दिनमा प्रेमप्रसाद आचार्यको जस्ता घटना दोहोरिन नदिन सरकारसँग माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार