कार्तिक २९, २०८३ आइतबार November 15, 2026

मलेसियाका गृहमन्त्री इजमाइल काठमाण्डौंमा

मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल तीन दिने भ्रमणका लागि बिहीबार राति काठमाडौं आइपुगेका छन् । उनी एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हुन् ।

मलेसिया नेपालको प्रमुख रोजगार गन्तव्य मुलुक हो । मलेसिया र नेपालबीच फ्रि भिसा फ्रि टिकटको सम्झौता भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

नेपाल भ्रमणका क्रममा मलेसियाली मन्त्रीले उच्चस्तरीय भेटघाट गर्नेछन् । नेपाली श्रमिकलाई मलेसिया लैजाने विषयमा उनको भ्रमण केन्द्रित हुने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार