कार्तिक २९, २०८३ आइतबार November 15, 2026

परराष्ट्रमन्त्री डा. पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. पौड्यालले कार्यक्रमलगतै श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धनेसँग भेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : श्रीलंकाको भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शनिबार शिष्टाचार भेट गर्नुभएको छ ।

श्रीलंकाको स्वतन्त्रता दिवसको अवसरमा शनिबार बिहान सूर्योदयसँगै आयोजना गरिएको झण्डोत्तोलन र परेड कार्यक्रममा सहभागी हुनुभएको परराष्ट्रमन्त्री डा. पौड्यालले कार्यक्रमलगतै श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धनेसँग भेट गर्नुभएको हो ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा श्रीलंकाका राष्ट्रपति गुणबद्र्धनेले नेपाल र श्रीलंकाबीचको पुरानो मैत्री सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसअघि परराष्ट्रमन्त्री डा. पौड्यालले श्रीलंकाली समकक्षी एमयूएम अली सब्रिसँग भेट गर्नुभएको थियो ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठको अवसरमा श्रीलंका सरकारले शनिबार विशेष समारोहको आयोजना गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार