काठमाडौं : निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति भण्डारीसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरका हुन्।
संविधानको धारा २९४ बमोजिम प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिसमक्ष आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पेश गरेका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया