काठमाण्डौः नेकपा माओवादी केन्द्रका नेता र जसपाका शीर्ष नेताहरुबीच बिहीबार माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक बसेको छ ।
प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरू शक्ति बस्नेत र जसपाका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया