चैत्र १५, २०८० बिहिबार March 28, 2024

एक महिना पछि लुम्बिनीको प्रदेशसभा बैठक आब्हान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले जारी गरेको सुचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयको भनाई छ ।

यसअघि माघ २० बैठक गते बसेको थियो ।आगमी बैठक झन्डै एक महिना पछि बस्न थालेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया