कार्तिक २९, २०८३ आइतबार November 15, 2026

चितवन-२ उपनिर्वाचनका लागि १८ दल दर्ता (सूचीसहित)

फाल्गुन १० गतेदेखि फागुन १६ गतेसम्म निर्वाचन आयोगमा १८ वटा राजनीतिक दलले दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा  हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ वटा राजनीतिक दलले दर्ता गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार फाल्गुन १० गतेदेखि फागुन १६ गतेसम्म निर्वाचन आयोगमा १८ वटा राजनीतिक दलले दर्ता गरेका छन् ।

निर्वाचन प्रयोजनका लागि नेपाल मजदुर किसान पार्टीदेखि जय जन्मभूमि पार्टीसम्म रहेका छन् । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका मिति तय गरेको थियो ।

राष्ट्रिय मान्यता पाएका ७ दलमध्ये चितवन-२ को उपनिर्वाचनको प्रयोजनका लागि भने एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र दल दर्ता गरेका छन् ।

जनता समाजवादी पार्टी र जनमत पार्टीले भने दल दर्ता गरेका छैनन् । त्यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपनिर्वाचनका लागि दल दर्ता गरेको छैन । नागरिक उन्मुक्ति पार्टीले भने उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको आयोगले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार