काठमाण्डौः म्याग्दीको बेनीस्थित भेटेरीनरी अस्पतालमा कुकुरको बन्ध्याकरण गरिँदै ।
छाडा कुकुरको सन्तान वृद्धि रोक्न भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दी र बेनी नगरपालिकाले शिविरमार्फत् बुधबार ९४ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।
तस्बिर : सन्तोष गौतम -रासस
प्रतिक्रिया