फागुण १९, २०८० शनिबार March 2, 2024

प्रधानमन्त्रीसँग वल्र्ड एथलेट्स्का प्रतिनिधीमण्डलको शिष्टाचार भेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वल्र्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटरमा आज बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन सय सहकारीले ठगे नागरिकको एक खर्ब
२०८० फागुण १९, शनिबार
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत
२०८० फागुण १८, शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा उपप्राध्यापकहरुले लगाए ताला
२०८० फागुण १८, शुक्रबार
तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता सुरु
२०८० फागुण १८, शुक्रबार
बाँसबारी जग्गा प्रकरणमा मालपोतको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
२०८० फागुण १८, शुक्रबार
प्रतिनिधिसभा बैठक : अनुगमन तथा मूल्याङ्कन विधेयक बहुमतले पारित
२०८० फागुण १८, शुक्रबार
भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली
२०८० फागुण १८, शुक्रबार