काठमाडौँः नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्षता,तटस्थता र विधिको पालनामा आफू प्रतिवद्ध रहने बताउनु भएको छ।
बिहीबार भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि साँझ वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिनु भएको छ।
हेर्नुहोस् नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा जारी विज्ञप्तिः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया