श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

जनदवावपछि  पछि कर फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

थानसिङ । जिल्लको थानसिंङ गाउँपालिकाले स्थानीय  र सामाजिक सेवा कर लाई निशुल्क बनाएको छ । स्थानीय रुपमा नेपाली कांग्रेसहित  नागरिकलले जनदवाव दिएपछि गाउँपालिकाको सोमबार बसेको गाउँ कार्य पालिकाको बैठकले जन्म दर्ता,मृत्युु दर्ता,बिवाहा दर्ता,नाता प्रमाणित,बसाइँसराइ लगायत ब्यक्तिगत घटना दर्ता गर्दा लाग्ने शिुल्क कटौती गरि ति सेवाहरुलाई निशुल्क गर्ने निर्णय गरेको छ ।

जनतालाई सेवा दिए वापत लिएका करहरु निशुल्क गरेको गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । उहाले अन्य करहरुमा पनि जनतालाई प्रत्यक्ष मार पर्नेगरि कर वृद्धि नगरिएको भन्दै जनतालाई राहत हुने कार्यक्रम ल्याउन गाउँपालिका सक्रिय रहेको जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया