वैशाख १३, २०८१ बिहिबार April 25, 2024

राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।

आज बिहान प्रधानमन्त्री राष्ट्रपति भवन गएको उनको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् विस्तारको तयारीबीच प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । आज दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री दाहालको तयारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया