कार्तिक २९, २०८३ आइतबार November 15, 2026

रेवती सापकोटाले लिए सञ्चार रजिष्ट्रारको शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः वागमती प्रदेश सरकारले सन्धुपाल्चोकको चौतारा संगाचोकगढी नपा–४ का रेवतीप्रसाद सापकोटालाई सञ्चार रजिष्ट्रारमा पुनः नियुक्त गरेको छ ।

प्रदेश सञ्चार माध्यम ऐन, २०७५ को दफा ३१ बमोजिम उहाँलाई चैत २८ को बैठकको निर्णयअनुसार नियुक्त गरिएको हो ।

उहाँलाई आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले शपथ गराउनुभएको छ । चार वर्षका लागि नियुक्त सापकोटालाई आइतबार शपथ गराइएको हो ।

शपथ कार्यक्रममा मन्त्रालयका सचिव ध्रुव गैंडाको सभाध्यक्षता तथा मन्त्रालयका उपसचिवद्वय अनुशील सापकोटा र दीपक न्यौपानेलगायतको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार