माघ २२, २०८२ बिहिबार February 5, 2026

शहिद स्मारक लिग फुटबल, आज दुई खेल हुदैँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

जसअनुसार च्यासल मैदानमा मनाङ मस्र्याङदी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ  । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

उता, एन्फा कम्प्लेक्समा हुने खेल पनि ३ बजेवाट नै सुरु हुनेछ । सो खेलमा सातदोबाटो र फेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण
२०८२ माघ २२, बिहिबार
राष्ट्र बैंकद्धारा आज बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण
२०८२ माघ २२, बिहिबार
आजको मौसम : देशमा पश्चिमी वायुको आंशिक प्रभाव
२०८२ माघ २२, बिहिबार
श्रीलंकाकी नवनियुक्त राजदूत डेल्पिटियाको प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट
२०८२ माघ २१, बुधबार
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
२०८२ माघ २१, बुधबार
एन्फा राष्ट्रिय लिगमा काँक्रेविहार र चित्लाङको २–२ गोलको बराबरी
२०८२ माघ २१, बुधबार
गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट
२०८२ माघ २१, बुधबार