वैशाख ८, २०८१ शनिबार April 20, 2024

प्रधानमन्त्री दाहालले भेटे राष्ट्रपति पौडेललाई

परराष्ट्र सचिव भरतराज पौडेलको उपस्थितिमा शिष्टाचार भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान भेटवार्ता भएको छ ।

सो भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हुने आफ्नो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे जानकारी गराएका थिए ।  भेटमा परराष्ट्र सचिव भरतराज पौडेल समेत सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया