वैशाख ११, २०८१ मंगलबार April 23, 2024

गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले म्याग्दीका शर्मालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको हो ।

शर्मा गत वर्षको वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका मेयरमा पराजित भएका थिए । नेपाली कांग्रेसबाट उम्मेदवार बनेको शर्मा नेकपा एमालेका सुरत केसीले पराजित गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया