भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

अध्यक्षद्वयलाई एकीकरण टुङग्याउने जिम्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पुर्व एमाले र पूर्व माओवादीबीच केन्द्रमा एकता भएपनि अन्य तहमा एकताको प्रक्रिया ढिलाई हुँदै गएपछि पार्टीका दुई अध्यक्षले नै त्यसको जिम्मेवारी लिनुभएको छ ।

बिहीबार बसेको नेकपाको सचिवालय बैठकले सागठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ ।

बैठकले अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांगठनिक एकीकरणसम्बन्धी प्रस्ताव अब बस्नेसचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार र बिहीबार बसेको सचिवालय बैठक एकीकरण सम्बन्धी विषयमा टुंगोमा पुग्न नसकेकाले मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको प्रवक्ता उहाको भनाई थियो

एकिकरणको विषयमा अन्योलता बढेको र कार्यकर्ताहरुमा समेत नैराश्यकता बढ्दै जान थालेपछि त्यसलाई टुंगोमा पुर्याउनका लागि नेताहरु सक्रिय भएका छन् ।

आज शुक्रबार दुई अध्यक्षबीच छलफल हुने नेताहरुले बताएका छन् । पार्टीका विभिन्न भातृ संस्थाहरुसहित प्रदेश र जिल्लाहरुमा समेत एकता प्रक्रिया टुंगोमा पुर्याउन याउन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार