कार्तिक ९, २०८३ सोमबार October 26, 2026

केशव झाको हुंकार मधेशले २५ जिल्लामा तोक्यो सम्पर्क व्यक्ति

केन्द्र तहमा सहजकर्ता, प्रवक्ता र २१ वटा विभिन्न विभागीय प्रमुखहरूको समेत घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ।  थरुहट मधेशका २२ र उपत्यकाका ३ सहित २५ जिल्लाका लागि ‘सम्पर्क व्यक्ति’ तोकिएको छ।

साेमबार बसेको हुंकार मधेशको केन्द्रीय सचिवालय बैठकले संगठन विस्तार र अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले यी जिल्लाहरूका लागि सम्पर्क व्यक्तिहरू जिम्मेवारी बाँडफाँट गरेको हो।

यसअघि गत असोज ९ गते घोषणा भएको हुंकार मधेशले यसबीचमा केन्द्र तहमा सहजकर्ता, प्रवक्ता र २१ वटा विभिन्न विभागीय प्रमुखहरूको समेत घोषणा गरिसकेको छ।

संगठनका अनुसार आगामी मंसीरको पहिलो सातादेखि सञ्चालन हुने ‘हुंकार हुलाकी यात्रा’ को तयारीस्वरूप अहिले विभिन्न जिल्लाहरूमा अभियानमूलक तथा तिव्र तयारी बैठकहरू निरन्तर भइरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केशव झाको हुंकार मधेशले २५ जिल्लामा तोक्यो सम्पर्क व्यक्ति
२०८३ कार्तिक ९, सोमबार
कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल
२०८३ कार्तिक ९, सोमबार
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
२०८३ कार्तिक ९, सोमबार
कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा
२०८३ कार्तिक ९, सोमबार
तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य
२०८३ कार्तिक ९, सोमबार
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक ९, सोमबार
चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले सम्हाले कार्यभार
२०८३ कार्तिक ९, सोमबार