काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह आउदो असार २३ गते ७७ औं वर्षमा प्रवेश गर्दै हुनुहुन्छ ।
सो अवसरमा शाहको ७७ औं शुभ जन्मोत्सव श्रद्धा एवं भक्तिपूर्वक भव्य रुपमा मनाउन किशोरी महतोको अध्यक्षतामा ३५७७ औं जनाको नागरिक मूल समारोह समिति गठन भएको छ ।
सो समितिको उपाध्यक्षमा नेपाल पत्रकार संघको सभापति डा. मञ्जु रत्न शाक्य समेत रहनु भएको छ । सो समितिको सदस्य सचिवमा वरिष्ठ समाज सेवी राधे श्याम थापा रहनु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया